Header Ads Widget

Nicola Int'l Academy

Chabahil-07,Kathmandu,PH:+977-14578483

के तपाई कुनै पनि Course अध्ययन गर्न चाहनुहुन्छ ? यदी त्यसो हो भने हामिलाइ सम्झनुहोस्।

रामेछाप लिखुतामाकोशी काठमाण्डौं सम्पर्क मञ्चले राख्याे ३ महिने निशुल्क जापानिज भाषा प्रशिक्षण कार्यक्रम

 नेकपा एमाले रामेछाप लिखुतामाकोशी काठमाण्डौं सम्पर्क मञ्चद्वारा आयोजित #३_महिने_निशुल्क_जापानिज_भाषा_प्रशिक्षण कार्यक्रम लिखु तामाकोशी- काठमाण्डौं सम्पर्क मन्चका अध्यक्ष क. रबिन तामाङको अध्यक्षतामा बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष क.अशोक कुमार ठकुरीको प्रमुख आतिथ्यतामा बागमती प्रदेश सम्पर्क कमिटी सदस्य तथा लिखु तामाकोशी इन्चार्ज क. लक्ष्मी न्यौपाने, जिल्ला सम्पर्क मन्च निबर्तमान अध्यक्ष तथा पार्टी जिल्ला कमिटी सदस्य क. राकेश श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटी सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज क. राज कुमार खड्का, पार्टी पालिका कमिटी अध्यक्ष क. केशर बहादुर पौडेल, सचीव क. निङ्मार तामाङ , उप-सचीव क. बिनोद खड्का, जिल्ला सम्पर्क मन्च अध्यक्ष क. रबिन्द्र भण्डारी, उपाध्यक्ष क. दिलिप श्रेष्ठ, क. अम्बिका भण्डारी बोहोरा, सचिव निराजन तिमल्सेना,कोषाध्यक्ष क. नबराज पाण्डे, सचिवालय सदस्य तथा लिखु इन्चार्ज क. कुमार बुढाथोकी , सदस्य क. सम्झना कार्की ,राष्ट्रिय युवा संघ नेपाल रामेछाप उपाध्यक्ष क. शिव सागर मगर,जिल्ला अनेरास्ववियु सचीव क. युवराज सुनुवार , राष्ट्रिय युवा संघ नेपाल लिखु तामाकोशी पालिका कमिटी अध्यक्ष क. दिप बहादुर पाख्रीन , सचिव क. छिरिङ तामाङ लगायतका नेता कार्यकर्ताहरुको सहभागीतामा भब्य रुपमा उद्घाटन भएको छ l




भाषा प्रशिक्षण कार्यक्रम कम्तिमा ३  महिना देखि ४ महिना सम्म लाग्‍ने अध्यक्ष रविन तामाङले बताउनु भयाे ।
याे सुरुवाति कार्यक्रम रहेकाे र आगामि  दिनमा सिपमुलक तालिम लगायत अन्य कार्यक्रमहरु गर्ने यहाँले बताउनु भयाे ।




Post a Comment

0 Comments